हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले हालै आएको बाढी तथा विपद्को कारण प्रभावित नागरिकहरूमा पर्नसक्ने मनोवैज्ञानिक असरलाई लक्षित गरी निःशुल्क मनोसामाजिक सेवा सुरु गरेको छ । बाढी तथा विपद् पश्चात् नागरिकमा डर, चिन्ता, मानसिक तनाव, असुरक्षाको भावना, निद्रा नलाग्ने, मन आत्तिने, टोलाउने तथा मानसिक रूपमा असहज महसुस हुने जस्ता लक्षण देखा पर्न सक्ने भन्दै उपमहानगरले यस्तो अवस्थाको