हेफर नेपाल र कर्मचारीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड योगदान

  • बिहीबार १८ भौ २०८३ ०३:३६ PM
काठमाडौं । हेफर इन्टरनेशनल नेपाल र संस्थाका कर्मचारीहरूले नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेका छन्। उच्च हिमाली क्षेत्रमा हिमनदी थुनिएर बनेको ताल फुट्दा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत तल्लो तटीय क्षेत्र प्रभावित भएका छन्। बाढी तथा पहिरोका कारण मानवीय क्षतिसँगै… Continue reading हेफर नेपाल र कर्मचारीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड योगदान