पोखरा । डा. मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसन, भारत र बतास फाउन्डेसन, नेपालले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित बालबालिकाको दीर्घकालीन पुनःस्थापना र भविष्य निर्माणका लागि सहकार्य गर्ने घोषणा गरेका छन्। रसुवागढी नाका हुँदै विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित परिवारको अवस्था मध्यनजर गर्दै दुई संस्थाले विपद्का कारण अभिभावक गुमाएका बालबालिकालाई विशेष प्राथमिकता… Continue reading बाढी प्रभावित १०० भन्दा बढी बालबालिकालाई उच्च शिक्षामा सहयोग गर्ने घोषणा