बाढी पिडितलाई चाइना ट्रेडको एक लाख पाँच हजार सहयोग

  • बिहीबार १८ भौ २०८३ ०३:५२ PM
काठमाडाैं । भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेका नागरिकको उद्धार तथा राहतका लागि चाइना ट्रेड बहउद्देश्यीय सहकारी संस्थाले एक लाख पाँच हजार रुपैयाँ सहयोग गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा धेरै धनजनको क्षति पुगेकामा दुःख व्यक्त गर्दै सहकारीले राहत तथा उद्धारमा सहयोग गर्न एक लाख पाँच हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको… Continue reading बाढी पिडितलाई चाइना ट्रेडको एक लाख पाँच हजार सहयोग