काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक तथा जिन्सी सहयोग उपलब्ध गराएको जनाएको छ। एसोसिएसनका अनुसार बाढी प्रभावित नागरिकलाई सहयोग गर्न आफ्ना सदस्यहरूलाई गरिएको आह्वानपछि नगद तथा जिन्सी गरी ५० लाख रुपैयाँभन्दा बढीको सहयोग जुटाइएको हो। भदौ १० गते बिहान रसुवा जिल्लास्थित भोटेकोशी… Continue reading बाढीपीडितका लागि फुटवेयर एसोसिएसनको ५० लाखभन्दा बढी सहयोग, १५ हजार जोर जुत्ता–चप्पल हस्तान्तरण