खैरो हिरोईनसहित चार जना पक्राउ

  • बिहीबार १८ भौ २०८३ ०८:३८ PM
सुर्खेत । सुर्खेतमा स्कर्पियो गाडीमा सवार चार जना खैरो हेरोइनसहित पक्राउ परेका छन्।  लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार वीरेन्द्रनगर नगरपालिका–११, सुब्बाकुना क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार कर्णाली प्रदेश–०२–००१ च ०८७६ नम्बरको स्कर्पियो गाडीमा सवार चार जनाको साथबाट १९