लायन्स डिस्ट्रिक्ट ३२५ ‘सी’द्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ११ हजार सहयोग

  • बिहीबार १८ भौ २०८३ ०२:४३ PM
झापा : रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘सी’ले १६ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ। लायन्स इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ अन्तर्गतका विभिन्न डिस्ट्रिक्ट