पोखरिया माध्यमिक विद्यालयद्वारा दैवीप्रकोप उद्धार कोषमा ६ लाख ५ हजार सहयोग

  • बिहीबार १८ भौ २०८३ ०२:४६ PM
विराटनगर : विराटनगर महानगरपालिका–३ स्थित श्री पोखरिया माध्यमिक विद्यालयले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६ लाख ५ हजार ३९ रुपैयाँ सहयोग गर्ने भएको छ । विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालयका शिक्षक, कर्मचारी,