झापा : अवैध रूपमा स्वास्थ्य परीक्षण र औषधी बिक्री–वितरण गरी नेटवर्किङ व्यवसायका नाममा सर्वसाधारणलाई ठगी गरेको आरोपमा ग्लोबल ओरियन्ससँग आबद्ध तीन जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । जाहेरी पर्नेमा बिर्तामोड–५ बुद्धनगरस्थित ग्लोबल ओरियन्सको कार्यालयका शाखा प्रमुख