नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सिस्टम पहुँच तथा पदको दुरुपयोग गरी अवैधरुपमा भिसा जारी गर्ने अध्यागमन विभागमा कार्यरत तत्कालीन कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ। सीआईबीले अख्तियार दुरुपयोग अनुसन्धान The post सिस्टममा पहुँचको दूरुपयोग गरेर अवैधरुपमा भिसा जारी गर्ने अध्यागमनका तत्कालीन कम्प्युटर अपरेटर पक्राउ appeared first on Technology Khabar.