नगण्य गल्तीको ठुलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
बिहीबार १८ भौ २०८३ ०८:५० PM
काठमाडौँ, भदौ १८ गते । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठुलो सजाय भोगेको बताउनुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्यसैको प्रतिफल भएको उहाँको भनाइ छ।य...