राप्रपाले भन्यो– सुरुङमा फसेका नागरिकको उद्धारमा सरकार गम्भीर भएन

  • बिहीबार १८ भौ २०८३ ०२:३३ PM
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले सरकारले बाढीले पुरिएका टनेलमा पसि त्यहाँ फसेका नागरिकको तत्काल उद्धार गर्न समेत सरकारसँग माग गरे । उनले प्रधानमन्त्रीले कुलमान घिसिङ जस्ता जलविद्युत