काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निष्क्रिय भएको साबिकको व्यवस्था पुनः कायम गर्न मात्रै नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक ल्याएको बताएकी छन् । विधायन व्यवस्थापन समितिमा भएको “नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३” माथि दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै