उपत्यकामा २४ हजारभन्दा बढी ग्यास सिलिन्डर भित्रिँदै, उद्धार कार्यका लागि इन्धन आपूर्ति तीव्र

  • बिहीबार १८ भौ २०८३ ०१:४७ PM
काठमाडौं : पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) को वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति व्यवस्था मिलाएको छ । गत भदौ