इलाममा ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु, दुई जना घाइते
बिहीबार १८ भौ २०८३ ०२:०१ PM
इलाम : इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । इलाम नगरपालिका–१० गोदकस्थित बाह्रगोलाईमा बिहीबार करिब साढे ४ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मेची