अनेरास्ववियु छथर पालिका कमिटीद्वारा बाढीपीडितका लागि राहत रकम संकलन
बिहीबार १८ भौ २०८३ ०२:०४ PM
तेह्रथुम ; अनेरास्ववियु छथर पालिका कमिटी, तेह्रथुमले रसुवाको भोटेकोसी क्षेत्रमा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ राहत रकम संकलन गरी प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषमा जम्मा गरेको छ। कमिटीले बाढीपीडितको सहयोगका लागि रु. १७