१५ करोड ३० लाखभन्दा बढी अमेरिकी लाइसेन्सका डिजिटल स्क्यान डार्क वेबमा लिक

  • बिहीबार १८ भौ २०८३ ०१:४८ PM
अमेरिका र क्यानडाका १५ करोड ३० लाखभन्दा बढी चालक अनुमतिपत्रका स्क्यान हालै डार्क वेबमा बिक्रीका लागि राखिएको पाइएको छ। साइबर सुरक्षा पत्रकार ब्रायन क्रेब्सका अनुसार यी दस्तावेजहरू चुहावट गर्ने स्रोत The post १५ करोड ३० लाखभन्दा बढी अमेरिकी लाइसेन्सका डिजिटल स्क्यान डार्क वेबमा लिक appeared first on Technology Khabar.