मर्स्याङ्दी नदीमा जलसतह बढ्दो, उच्च सतर्कता अप्नाउन आग्रह

  • बिहीबार १८ भौ २०८३ ०७:२० PM
काठमाडौँ, भदौ १८ गते । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार लमजुङको मर्स्याङ्दी नदी भकुण्डेबेशीस्थित जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार ग...