बाढी प्रभावितका लागि लक्ष्मी सनराइज बैंकले गर्‍यो ३ करोड २४ लाख सहयोग

  • बिहीबार १८ भौ २०८३ ०१:२२ PM
काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनः स्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। बाढीबाट घरपरिवार, जीविकोपार्जनका