भोटेकोशी बाढी अपडेट: मृत्यु हुनेको संख्या १२ सय ५९ पुग्यो, ५ हजार ८३ जना सम्पर्कविहीन

  • बिहीबार १८ भौ २०८३ ०१:२३ PM
काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २५९ पुगेको छ भने अझै ५ हजार ८३ जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज पत्रकार सम्मेलन गर्दै ९५ शवको सनाखत भएर परिवारले बुझेको जानकारी गराएको छ । हालसम्म बाढीमा परेका १२ हजार