महालक्ष्मी विकास बैंकद्वारा बाढीपीडितका लागि ५१ लाख सहयोग

  • बिहीबार १८ भौ २०८३ ०१:३६ PM
काठमाडौँ । महालक्ष्मी विकास बैंकले भोटेकोसी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले २०८३ भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षति भएपछि विपद् प्रभावितको सहयोगका लागि उक्त रकम उपलब्ध गराएको