महेन्द्रनगर । सुदूरपश्चिममा गौरा पर्वको तेस्रो दिन आज विधिपूर्वक गौरादेवीलाई गोरा घरमा भित्र्याइँदै छ । बिरुँडा पञ्चमीबाट विधिवत् रूपमा सुरु भएको गौरा पर्वको तेस्रो दिन व्रतालु महिलाले गौरादेवीलाई गौरा घरमा भित्र्याउँदै छन् । आजकै दिन गौरादेवीलाई भित्र्याएर गौरादेवीमा चढाएको दुबधागोलाई शुक्रवार गौरा पर्वको मुख्य दिन अठ्यावालीमा व्रतालु महिलाहरूले धारण गर्ने प्रचलन रहिआएको छ । साथै