भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रेडक्रसको मनोपरामर्श सेवा

  • बिहीबार १८ भौ २०८३ ०२:०६ PM
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा मनोपरामर्श सेवा सञ्चालन गरेको छ । सो कार्यका लागि सोसाइटीले त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभाग र परामर्श मनोविज्ञान कार्यक्रमसँगको सहकार्यमा १२ स्वयंसेवक परिचालन गरेको छ । बाढी प्रभावित क्षेत्रका परिवार, समुदाय, विद्यालय र विभिन्न होल्डिङ सेन्टरमा रहेका नागरिकलाई मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग