रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब बराबरको क्षति, ‘अर्ली रिकभरी’को लागि ७ अर्ब ९५ करोड लाग्ने

  • बिहीबार १८ भौ २०८३ ०२:१५ PM
काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा गएको विनाशकारी बाढी झन्डै चार खर्बको क्षति भएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकारणले बिहीवार साँझ नियमित प्रेस ब्रिफिङ आयोजना गर्दै बाढीबाट क्षेत्रगत र मानवीय गरी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको भएको प्रारम्भिक अध्ययनले देखाएको जनाएको हो