मेरो माइक्रोफाइनान्सले बाढी प्रभावितका लागि १४ लाख ५५ हजार सहयोग गर्ने

  • बिहीबार १८ भौ २०८३ ०१:२२ PM
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले हालै आएको बाढीका प्रभावितहरुका लागि १४ लाख ५५ हजार रुपैयाँ सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । भदौ १० को बाटढीले संस्थाको केन्द्रीय कार्यालय नुवाकोटको बट्टारसहित ५ वटा शाखा कार्यालय समेत यस विपदबाट प्रत्यक्ष प्रभावित भएका छन् । यसै सन्दर्भमा विपद पीडितहरूको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग