काठमाडौं । रसुवागढी बाढीमा हालसम्म १ हजार २ सय ५९ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै सो विषयमा जानकारी दिएको हो । भेटिएकामध्ये ९५ शव मात्रै सनाखत भएर सम्बन्धित परिवारलाई बुझाइएको छ । प्राधिकरणका अनुसार कतिपय शवको पूरा सग्लो भाग देखिएको छैन, कतिपयको आधा अंग