बैंक तथा वित्तीय संस्थाले सीएसआरको ५० प्रतिशतसम्म प्रधानमन्त्री दैवी कोषमा हस्तान्तरण गर्न सक्ने

  • बिहीबार १८ भौ २०८३ ०२:०१ PM
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च गर्न पाउने रकमबारे यसअघिको व्यवस्था संशोधन भएको छ । जसअनुसार अब बैंक तथा वित्तीय संस्थाले आफ्नो सीआरएसका लागि छुट्याउनुपर्ने रकममध्ये कम्तिमा ४० प्रतिशत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्न सक्नेछन् । भदौ १० मा आएको बाढीपछि नेपाल राष्ट्र बैंकले यसअघिको