यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीद्वारा रसुवा र नुवाकोटका बाढी प्रभावितलाई सहयाेग

  • बिहीबार १८ भौ २०८३ ०१:१९ PM
काठमाडौँ / यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीले रसुवा र नुवाकोटका बाढी प्रभावितलाई मानवीय सहयोग गरेको छ। गत भदौ १० गते रसुवा जिल्लामा आएको बाढीबाट दर्जनौँ