मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख सहयोग
बिहीबार १८ भौ २०८३ ०१:३४ PM
काठमाडौँ / मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका सञ्चालक नन्दकिशोर राठी, मनोज