एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग

  • बिहीबार १८ भौ २०८३ ०१:४३ PM
काठमाडौँ / एनएमबि क्यापिटल लिमिटेडले भोटेकोशीत्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग