उपत्यकामा २४ हजारभन्दा बढी ग्यास सिलिन्डर भित्रिँदै, उद्धार कार्यका लागि इन्धन आपूर्ति तीव्र

  • बिहीबार १८ भौ २०८३ ०१:५२ PM
काठमाडौँ / पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) को वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा पेट्रोलियम