भोटेकोसी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग

  • बिहीबार १८ भौ २०८३ १२:१८ PM
काठमाडौं । एसटीसी ग्रुपले हालैको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख १ हजार रुपैयाँ रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम आजै अर्थमन्त्री डा. स्वणिम वाग्लेलाई हस्तान्तरण गरियो । प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्काल राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ग्रुपले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । एसटीसी ग्रुपले आधिकारिक बितरक भएर काम गर्दै आएको  भारतिय भेरोक इन्टरनेशनल कम्पनीले समेत बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । दुबै मिलाएर कम्पनीले एकमुस्ठ ५० लाख १ हजार रुपैयाँ हस्तान्तरण ... The post भोटेकोसी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग appeared first on Kalika Khabar.