५६३ यातायात श्रमिक बाढीबाट प्रभावित, ५०१ अझै सम्पर्कविहीन

  • बिहीबार १८ भौ २०८३ १२:१५ PM
काठमाडौं : नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बाढीमा परी बेपत्ता भएका यातायात श्रमिकको तत्काल खोजी तथा उद्धार गरी यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । संगठनको सचिवालय बैठकले विपद्बाट प्रभावित श्रमिकको जीवनरक्षा, बेपत्ताको खोजी,