धनकुटामा १५ किलो ७३ ग्राम गाँजासहित तीन जना पक्राउ

  • बिहीबार १८ भौ २०८३ १२:१९ PM
धनकुटा :  धनकुटामा प्रहरीले १५ किलो ७३ ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। साँगुरीगढी गाउँपालिका–६ भेडेटार चौकस्थित कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले। बिहिबार बिहान करिब ७ बजे चेकजाँच गर्ने क्रममा उनीहरूलाई