जथाभावी फोहोर फालेमा अब एक लाखसम्म जरिवाना !

  • बिहीबार १८ भौ २०८३ १२:२३ PM
इलाम :  के तपाई इलाम आउँदै हुनुहुन्छ ? त्यसमा पनि सूर्योदय नगरपालिकामा पर्ने कन्याम, श्रीअन्तु, फिक्कल पशुपतीनगर क्षेत्र आउँदै हुनुहुन्छ भने सचेत रहनुहोस । तपाईले यहाँ फोहोर गर्नुभयो भने कारबाहीमा पर्न सक्नुहुनेछ । जरिमानाबाट बच्न