भोटेकोशी  बाढी अपडेट : मधेश प्रदेशका १६८ जना अझै सम्पर्कविहीन

  • बिहीबार १८ भौ २०८३ १२:४९ PM
जनकपुर : भोटेकोशीमा आएको बाढीमा मधेश प्रदेशका १६८ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभु ढकालका अनुसार आजसम्मको उपलब्ध तथ्यांक अनुसार जम्मा सम्पर्कविहीन रहेका प्रदेशभरिका १९९ जनामध्ये ३० जना सम्पर्कमा