मारुती सिमेन्टद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
बिहीबार १८ भौ २०८३ ०१:०० PM
काठमाडौं : मारुती सिमेन्ट लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका सञ्चालक नन्दकिशोर राठी, मनोजकुमार गोयल, शरद गोयल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द