बाढीपीडितका लागि विराट ग्रुपको ७२ लाख सहयोग

  • बिहीबार १८ भौ २०८३ ०१:०४ PM
विराटनगर : रसुवालगायत क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रुपैयाँ सहयोग गरेको छ । विराट ग्रुपमा कार्यरत कर्मचारीको एक दिनको