रूसी सरकारले फाइभजी फ्रिक्वेन्सी बाँडफाँड गर्यो, चार ठूला अपरेटरले पाए नि:शुल्क

  • बिहीबार १८ भौ २०८३ १२:४५ PM
रूसी सरकारले फाइभजी सेवाका लागि फ्रिक्वेन्सीहरू बाँडफाँड गरेको छ। रूसी अपरेटर एमटीएसले फाइभजी नेटवर्क निर्माणको लागि “बिग फोर” टेलिकम अपरेटरहरूलाई ४.६३-४.९९ गीगाहर्ज दायरामा फ्रिक्वेन्सीहरू बाँडफाँड गर्ने निर्णयको स्वागत गरेको बताएको The post रूसी सरकारले फाइभजी फ्रिक्वेन्सी बाँडफाँड गर्यो, चार ठूला अपरेटरले पाए नि:शुल्क appeared first on Technology Khabar.