काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नयाँ पदाधिकारी नियुक्त भएका छन् । नवनियुक्त पदाधिकारीहरुले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । प्रतिष्ठानको रेक्टरमा डा.रामनारायण मण्डल,रजिस्ट्रारमा डा. श्याम लम्साल,डिनमा डा. कृष्णकुमार झा र निर्देशकमा डा.सुरेश विके रसाइलीलाई नियुक्त गरिएको छ। नवनियुक्त पदाधिकारीहरूले नियुक्तिपछि बिहीबार मन्त्रीसमक्ष पद तथा गोपनीयताको