सरकारमा बस्नेहरूमा ‘हामी मात्र सर्वगुणसम्पन्न छौँ’ भन्ने अहङ्कार हावी भयोः सांसद केसी

  • बिहीबार १८ भौ २०८३ १२:२५ PM
काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले हालैको प्राकृतिक विपद्पश्चात् सरकारले अपनाएको कार्यशैली र उद्धार प्रक्रियाप्रति आलोचना गरेका छन् । संघीय संसद बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले सरकारमा बस्नेहरूमा ‘हामी मात्र सर्वगुणसम्पन्न छौँ’ भन्ने अहङ्कार (नार्सिसिज्म) हाबी भएको टिप्पणी गरेका हुन् । नेता केसीले सरकारका प्रवक्ता र प्रधानमन्त्रीका अभिव्यक्तिहरू आपसमा बाझिएको दाबी