सुरुङमा बेपत्ताको खोजीकार्य तीव्र पारियो, नेपालीसँगै विदेशी उद्धार टोली सक्रिय

  • बिहीबार १८ भौ २०८३ १२:३२ PM
काठमाडौं । भोटेकोशी नदी क्षेत्रमा यही भदौ १० गते गएको विनाशकारी बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका सुरुङहरूमा अझै धेरै मानिसहरू फसेको अवस्थामा रहेकाले खोज तथा उद्धार प्रयास जारी छ । नेपाली उद्धार टोलीसँगै विभिन्न मुलुकका सुरुङ उद्धार टोलीहरूले फसेका व्यक्तिको खोजीकार्यलाई तीव्रता दिएका छन् । सुरुङ खोल्ने दिशामा केही काम भएको तर सुरुङको भित्री भाग