विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड पठाइयो, कुनलाई कति ?

  • बिहीबार १८ भौ २०८३ १२:५३ PM
काठमाडौं । मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकले भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लाका १५ स्थानीय तहलाई विपद् व्यवस्थापनका लागि थप ६ करोड ७५ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यलयमा बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ वटा स्थानीय तहलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको