काठमाडौं । सरकारले ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेस गरेको छ । बिहीवारको सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले उक्त सम्झौता जानकारीको लागि पेस गरेका हुन् । नेपाल सरकार र भारत सरकारबीच ४ जनवरी २०२४ मा नेपाल सन्धि ऐन, २०४७ अनुसार भएको थियो । सम्झौतामा अगामी १० वर्षमा भारतले