त्रिशूली ३ 'ए 'को सुरुङको मुख खुलाउने काम जारी

  • बिहीबार १८ भौ २०८३ ०६:०१ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ १७ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल)को मुख खुलाउने काम भइरहेको...