बाढी प्रभावितलाई कर तथा महशुलमा सहुलियत दिइने

  • बिहीबार १८ भौ २०८३ ०६:१३ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १८ गते । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारु गर्न एकीकृत व्यावसायिक पुनरुत्थान...