३५ लाख मूल्य बराबरको सामान बरामद

  • बिहीबार १८ भौ २०८३ ०६:४० PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १८ गते । रौतहटको ईशनाथ नगरपालिका –३ औरैयास्थित एक स्थानीयको घरबाट भाद्र १७ गते कष्मेटिक तथा सुर्तीजन्य सामान बरामद भएको छ । सोही ठाउँका नन्दकिशोर गुप्...