काठमाडौं । बाढी प्रभावितको उद्दार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उदेश्यले रिद्धि सिद्धि र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। बाढी प्रभावितको राहत, पुनस्थापना अनि पुनर्निर्माण हामी सबैको दायित्व र जिम्मेवारी बोध गर्दै रिद्धि सिद्धि र सौर्य सिमेन्ट परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ जम्मा गरेको