भोटेकोशी बाढीपीडितका लागि नाडाले गर्‍यो १० लाख सहयोग

  • बिहीबार १८ भौ २०८३ १२:२२ PM
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। उक्त रकम अर्थमन्त्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । भदौ १० गते केरुङ,… Continue reading भोटेकोशी बाढीपीडितका लागि नाडाले गर्‍यो १० लाख सहयोग