मेरोमाइक्रोफाइनान्सद्वारा विपद् प्रभावितका लागि १४ लाख ५५ हजार सहयोग

  • बिहीबार १८ भौ २०८३ १२:३४ PM
काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । संस्थाले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको जनाएको छ । संस्थाका तर्फबाट तथा संस्थामा कार्यरत कर्मचारीहरूको योगदानबाट उक्त… Continue reading मेरोमाइक्रोफाइनान्सद्वारा विपद् प्रभावितका लागि १४ लाख ५५ हजार सहयोग